२६ असार २०८३, शुक्रबार | July 10, 2026

जेनजी आन्दोलन चर्किदै जाँदा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । शान्तिपूर्ण रुपमा सुरु भएको जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक साँझ ६ बजे बस्नेगरी बोलाइएको हो।

यसैबीच, काठमाडौंमा जारी आन्दोलनका क्रममा कम्तीमा ६ जनाको ज्यान गइसकेको छ भने अझै पनि प्रदर्शन निरन्तर भइरहेको छ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : २८ बजे

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी