८ चैत्र २०८२, आइतबार | March 23, 2026

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या १४ पुग्यो



काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

विभिन्न अस्पतालहरूबाट प्राप्त जानकारीअनुसार आज दिउँसो पौने ४ बजेसम्म १४ जनाले ज्यान गुमाइसकेका छन्।

मृतकमध्ये ६ जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो भने सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : ४५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय