८ चैत्र २०८२, आइतबार | March 23, 2026

इटहरीमा २ जना प्रदर्शनकारीको मृत्यु



विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनीहरू २५ र ३० वर्षका युवा थिए ।

घाइते भएकाहरूलाई धरान लगिएको थियो, जहाँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका छन् ।

इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार अझै चलिरहेको छ । यस क्रममा सशस्त्र प्रहरीका एक सहायक हवल्दार पनि घाइते भएका छन्। उनको गालामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ०० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय