२१ मंसिर २०८२, आइतबार | December 8, 2025

सरकारले सामाजिक सञ्जाललाई निस्कृय नै राख्ने, जेनजी प्रदर्शनमा भएको घटनाको छानबिन गर्न समिति बनाउने



काठमाडौं । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय फिर्ता नलिने अडानलाई कायमै राखेको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक संजाल खुला गर्ने निर्णय नगरेपनि सोमबारको हिंसात्मक घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शन हिंसात्मक रुप लिएपछि प्रहरीले निर्मम दमन गरेको थियो ।

न्त्रिपरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरुले एकस्वरले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली टसकामस भएनन् । उनले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ४७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब