१४ भदौ २०८३, आइतबार | August 30, 2026

सरकारले सामाजिक सञ्जाललाई निस्कृय नै राख्ने, जेनजी प्रदर्शनमा भएको घटनाको छानबिन गर्न समिति बनाउने



काठमाडौं । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय फिर्ता नलिने अडानलाई कायमै राखेको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक संजाल खुला गर्ने निर्णय नगरेपनि सोमबारको हिंसात्मक घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शन हिंसात्मक रुप लिएपछि प्रहरीले निर्मम दमन गरेको थियो ।

न्त्रिपरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरुले एकस्वरले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिनुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली टसकामस भएनन् । उनले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ४७ बजे

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी