१० पुस २०८२, बिहिबार | December 25, 2025

जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा तनाव, प्रचण्ड निवासमा तोडफोड



काठमाडौं । उपत्यकामा जेनजी आन्दोलनको दोस्रो दिन अझ उग्र बनेको छ । कर्फ्यू जारी रहेपनि प्रदर्शनकारीहरू विभिन्न स्थानमा सडकमा उत्रिएका छन् र केही नेताका घर तथा निवासमा तोडफोड गरेका छन् ।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । उनीहरू गेट अगाडि उभिएर ढुंगामुढा गर्दै प्रदर्शन गरिरहेका छन् ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन यसरी उग्र बन्दै गएपछि उपत्यकामा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । प्रहरीले घटनास्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ ।

अधिकारकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने नागरिकहरूमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ०५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना