२१ मंसिर २०८२, आइतबार | December 7, 2025

झापामा एमाले कार्यालयमा आगजनी



झापा । कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानदेखि आन्दोलन थप चर्किएको छ।

झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

आज बिहानै भेला भएका प्रदर्शनकारीले कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन्।

विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भई नाराबाजी र ढुंगामुढा गर्न थालेपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

इटहरीमा पनि कर्फ्यु तोडेर आन्दोलनकारी सडकमा निस्किएका छन्।

 

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : २९ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज