१५ भदौ २०८३, सोमबार | September 1, 2026

झापामा एमाले कार्यालयमा आगजनी



झापा । कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानदेखि आन्दोलन थप चर्किएको छ।

झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

आज बिहानै भेला भएका प्रदर्शनकारीले कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन्।

विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भई नाराबाजी र ढुंगामुढा गर्न थालेपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

इटहरीमा पनि कर्फ्यु तोडेर आन्दोलनकारी सडकमा निस्किएका छन्।

 

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : २९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,