१० पुस २०८२, बिहिबार | December 25, 2025

कांग्रेस सभापति देउवाको निवास तोडफोड, रमेश लेखकको घरमा आगजनी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका नेता र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी घरमा क्षति पु¥याएका छन् ।

त्यसैगरी, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन् ।

प्रहरीले घटनास्थलमा पुगेर नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने क्षति विवरण र घटना सम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ४४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना