१४ भदौ २०८३, आइतबार | August 30, 2026

खेलकुदमन्त्री तेजुलाल चौधरीले दिए राजीनामा



काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएको केहीबेरमै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन्।

चौधरी नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहबाट मन्त्री बनेका हुन् ।

कोइरालाले आफ्नो गुटबाट मन्त्री भएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

कोइराला गुटबाट अब पर्यटनमन्त्री बद्री पाण्डेमात्र बाँकी छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : २० बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा