२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एमाले नेता बासुदेव घिमिरे भन्छन्- ‘प्रधानमन्त्रीले राजिनामा दिन ढिला गर्नु हुँदैन’



बुटवल । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन ढिला गर्न नहुने बताएका छन् । आन्दोलन चर्कौ बन्दै गइरहेका बेला घिमिरेले प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताएका हुन् ।

जेनजी पुस्ताको आन्दोलन चिर्किँदै गएपछि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा मार्फत प्रधानमन्त्रीले राजीनामा नि ढिला गर्न नहुने लेखेका हुन् ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले देशका ठूला सहरहरुमा हिंसात्मक घटनामा भइरहेका छन् । आज मँगलबार पनि जेनजीहरुले काठमाडौंमा नेताका घर तथा पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरिरहेका छन् भने देशका अन्य शहरहरुमा समेत प्रदर्शन भैरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : २४ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज