१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले नेता बासुदेव घिमिरे भन्छन्- ‘प्रधानमन्त्रीले राजिनामा दिन ढिला गर्नु हुँदैन’



बुटवल । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन ढिला गर्न नहुने बताएका छन् । आन्दोलन चर्कौ बन्दै गइरहेका बेला घिमिरेले प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताएका हुन् ।

जेनजी पुस्ताको आन्दोलन चिर्किँदै गएपछि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा मार्फत प्रधानमन्त्रीले राजीनामा नि ढिला गर्न नहुने लेखेका हुन् ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले देशका ठूला सहरहरुमा हिंसात्मक घटनामा भइरहेका छन् । आज मँगलबार पनि जेनजीहरुले काठमाडौंमा नेताका घर तथा पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरिरहेका छन् भने देशका अन्य शहरहरुमा समेत प्रदर्शन भैरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : २४ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले