९ पुस २०८२, बुधबार | December 25, 2025

सिंहदरबार भित्रं छिरे प्रदर्शनकारी



काठमाडौं । प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक बनेका प्रदर्शनकारीहरूले केहीबेरअघि मुख्य गेट तोडेर सिंहदरबार छिरेका हुन् ।

आन्दोलन चर्किँदै गएसँगै देशको राजनीतिक केन्द्र मानिने सिंहदरबार परिसरमा समेत प्रदर्शनकारीको भीड प्रवेश गरेपछि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ०५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना