९ पुस २०८२, बुधबार | December 25, 2025

बाँके कांग्रेस र एमाले कार्यालयमा आगजनी



नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनमा बाँकेको नेपालगन्जमा दुई प्रमुख पार्टीका पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

प्रदर्शनकारीहरुले नेपालगन्ज स्थित नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् ।

प्रर्दशनकारीले नेपालगन्जको वीपी चोक, पुष्पलाल चोक लगायत क्षेत्र प्रदर्शनलाई जारी राखेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : १५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना