९ पुस २०८२, बुधबार | December 25, 2025

बुटवलमा एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड



बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् । घटनापछि कार्यालय परिसरमा धुवाँको मुस्लो देखिएको र वरपरको क्षेत्र अशान्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि त्यहाँको परिस्थिती केही समय तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ४३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना