९ पुस २०८२, बुधबार | December 25, 2025

तीनकुनेस्थित कान्तिपुर टेलिभिजनमा प्रदर्शनकारीद्वारा आगजनी



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनमा उत्रिएका आक्रोशित समूहले भवनमा प्रवेश गरी आगो लगाएको स्थानीयहरूले बताएका छन् । आगजनीपछि भवनभित्र ठूलो मात्रामा धुवाँ उठेको र वरपरको क्षेत्रमा त्रास फैलिएको छ ।

सुरक्षा निकाय घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताइएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना