२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रदर्शनकारीले नेपालगन्जमा पुष्पलालको सालिक ढाले



नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनका क्रममा नेपालगन्जमा पुष्पलाल चोक स्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गिय पुष्पलाल श्रेष्ठको शालिक प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रर्दशनकारीले स्थानीय पुष्पलाल चोकमा रहेको उक्त शालिक तोडफोड गरेर भत्काएका हुन् ।

प्रदर्शनकारीले पुष्पलाल चोक छेउमा रहेको प्रहरीको बिटमा पनि आगजनी गरेका छन् । यसअघि प्रदर्शनकारीले नेपालगन्ज स्थित कांग्रेस र उमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

नेपालगन्जमा बिहानदेखी सुरु भएको प्रर्दशन नियन्त्रण बाहिर जान गएको देखिएको छ । प्रर्दशनलाई मध्यनजर गर्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि प्रर्दशनकारीहरु ठाउँ ठाउँमा परिचालित भएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ०२ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज