९ पुस २०८२, बुधबार | December 25, 2025

जेनजी प्रदर्शनकारीबाट देउवा दम्पत्ति कुटिए



काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका धर्मपत्नी आरजु देउवा राणामाथि कुटपिट गरेका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई निवासमै पुगेर कुटपिट गरेका हुन् ।

१९ जना युवाहरु मारिएपछि दोस्रो दिन उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घर घरमा पुगेर आगजनी गरेका थिए ।

काठमाडों लगायतका बिभिन्न जिल्लाहरुमा पार्टी कार्यालय, नेताहरुको निवास र प्रहरी कार्यालयहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ५४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना