२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जेन-जी समूहलाई संयमित हुन डा. रुइतको आग्रह



काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत डा. रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले परिवर्तनका लागि जेन-जीले अदम्य साहस देखाएको पनि बताएका छन् । सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्न र नष्ट गर्न नहुने उनको भनाइ छ ।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं । सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ०७ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज