८ चैत्र २०८२, आइतबार | March 22, 2026

आज राती १० बजेबाट नेपाली सेनाको कमाण्डमा सम्पूर्ण सुरक्षा निकाय परिचालित हुने



नेपालगन्ज । आज राती १० बजेबाट नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हाल्ने भएको छ । नेपाली सेनाले आज साँझ एक सूचना प्रकाशित गर्दै विषम परिस्थितीको फाइदा उठाई केही समुहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्याधि क्ष्ति पुर्याउने, लुटपात एवं आगजनी गर्ने कार्य भइरहेको जनाएको छ ।

नेपाली सेनाले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्याधि क्ष्ति पुर्याउने, लुटपात एवं आगजनी गर्ने कार्य नगर्नर नगराउन आग्रह गर्दै यस किसिमका गतिबिधि नरोकिए नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकाय नेपाल र नेपालीको सुरक्षाका लागि स्थिती नियन्त्रण गर्न राती १० बजेबाट दृढ रहने जनाएको छ ।

सेनाले सुरक्षा ब्यवस्था कायम गर्ने कार्यमा सम्पूर्ण राष्ट्रबासीको सहयोगका लागि अपिल समेत गरेको छ । सेनाले तत्पश्चात सुरक्षास्थितीको पुनर्मुल्याँकन गरि थप सूचना जारी गरिने जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ४० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका