७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदर्शनमा मारिएका युवाहरुको स्मरणमा दीप प्रज्वलन



खजुरा । जेन जी पुस्ताको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको स्मरणमा बाँकेको खजुरामा दीप प्रज्वलन गरिएको छ । शाहदात प्राप्त गरेका युवाहरुको आत्माको शान्तिको कामना गर्दै खजुराका स्थानीयबासीले दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले युवाहरुको स्मरणमा मौनधारण गर्दै युवाको आहुतीले देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गरे । दिनभरी प्रदर्शन गरेका स्थानीयबासीले साँझ खजुरा बजारमा दीप प्रज्वलन गरेका हुन् ।

प्रदर्शनकारीले खजुरा स्थित माओवादी र एमालेको पार्टी कार्यालयका कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाएका छन् । खजुराबासीले आज दिनभरी बजार बन्द गरेर जेन जी पुस्ताको आन्दोलनलाई समर्थन जनाएका थिए । काठमाडौंमा भएको प्रदर्शनमा बाँकेका दुईजना युवाको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २४ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र