१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै



काठमाडौं । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आज बिहान ११ बजे पदभार ग्रहण गर्नेभएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय रहेको सिंहदरबार जलाएर ध्वस्त बनाएपछिको अवस्थामा कार्कीले गृहमन्त्रालको नयाँ भवनमा स्थापना गरिएको नयाँ कार्यालयमा पदभार ग्रहण गर्नेछिन् ।

राष्ट्रपति पौडेलले आफुमा निहित अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । तर, उनको मन्त्रिपरिषद्मा को को सहभागी हुँदैछन् भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ०४ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा