२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल-गोरुसिङ्गे सडकखण्डको तामनगरको राजपुर पुल भासियो, यातायात अवरुद्ध



बुटवल । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्डको बुटवल-१४ तामनगरमा रहेको राजपुर पुल भासिएको छ । पुल भासिएपछि सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पुल भासिएपछि आयोजनाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्र नजिकैको बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ ।

हाल प्राविधिक टोली खटाई पुलको क्षति मूल्यांकन भइरहेको र मर्मत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय गरिने बताइएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ३ : ३५ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा