७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव फेला, मृतकको संख्या ७४ पुग्यो



काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार बिहान थप एक शव फेला परेको छ । चौथो तलामा भेटिएको शवसँगै मृतकको संख्या ७४ पुगेको प्रहरीले जनाएको छ ।

मृतक रामेछापको खाडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्दै आएका अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ ।

प्रहरीका अनुसार शव अस्थिपञ्जर मात्र बाँकी अवस्थामा भेटिएको हो । विस्तृत परीक्षणका लागि शवलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ३३ बजे

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा