१२ माघ २०८२, सोमबार | January 26, 2026

ओलीको अनुपस्थितिमा एमालेले मनायो संविधान दिवस



काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ ।

जेनजी आन्दोलनकारीको तारो बनेको पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा अनुपस्थित भएका छन् । एमालेका अन्य नेताहरु र कार्यकर्ताहरु भने कार्यक्रममा उपस्थित थिए । अध्यक्ष ओली भदौ २४ देखि हिजोसम्म सेनाको सुरक्षामा रहेका थिए ।

अध्यक्ष ओलीको अनुपस्थितिमा यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षता गर्ने गरेको भए पनि आजको कार्यक्रममा उपाध्यक्ष शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी छिन् । वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीभित्र यतिबेला ओली विरोधी फरक धारको नेतृत्व गरिरहेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ५५ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको