१४ भदौ २०८३, आइतबार | August 30, 2026

सैनिक मञ्चमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस (फोटो फिचर)



काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारहिरुको उपस्थिति थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी भए पनि अन्य पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित भए ।

जेनजी आन्दोलनका क्रममा भएहो हत्या हिंसा, तोडफोड, आगजनी र लुटपाटका कारण देश संकटम परेको बेला आजको कार्यक्रममा कुनै विशेष झाँकीको आयोजना गरिएन नेपाली सेना र अन्य सुरक्षाकर्मीले ब्याण्डलगायतका औपचारिक प्रस्तुति भने दिए।

नेपालको संविधान विक्रम संवत २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : १३ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज