१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइते पक्राउ, सुदन गुरुङप्रति आक्रोश



काठमाडौं । प्रधानमन्त्रीलाई भेट्ने उद्देश्यले सिंहदरबार पुगेका जेनजी आन्दोलनका केही घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलन ‘हाइज्याक’ गरिएको भन्दै आक्रोशित घाइतेहरूले सिंहदरबारभित्र प्रवेशको प्रयास गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी नियन्त्रणमा परेकामध्ये केहीले ‘हामी नेपाल’का संयोजक सुदन गुरुङप्रति असन्तोष व्यक्त गर्दै उनलाई जेनजी पुस्ताको नेता स्वीकार्न नसकिने बताएका थिए । उनीहरूले सहिद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी पनि दिएका थिए ।

सुदन गुरुङको नाम लिएर नाराबाजी र होहल्ला बढेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ४६ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन