२२ चैत्र २०८२, आइतबार | April 5, 2026

इष्ट सोलार कम्पनीले गर्यो विशेष साधारण सभा, कम्पनीलाई पब्लिकमा रुपान्तरण गर्ने



काठमाडौ । इष्ट सोलार कम्पनीले असोज ५ गते विशेष साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षामा विशेष साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । साथै साधारणसभाले प्रवन्धपत्र नियमावली संसोधन गर्न अधिकार संचालक समितिलाई दिने निर्णय गरेको छ । कम्पनीको अरु काम कारवाही गर्नको लागि कम्पनीले संचालक एल एन पाण्डेलाई अक्तियारी पनि दिएको छ ।

कम्पनीले झापाको गौरादह नगरपालिका बैगुनधुरामा ५ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीले छिट्टै आइपीओ जारी गर्ने अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ११ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको