७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाँच नवनियुक्त मन्त्रीले आज शपथग्रहण गर्दै



काठमाडौं । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे उनीहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीको सिफारिसअनुसार पुनलाई शिक्षा मन्त्रालय, सिन्हालाई कानुन, उद्योग, वाणिज्य तथा भूमिसुधार मन्त्रालय, परियारलाई कृषि मन्त्रालय, मिश्रलाई स्वास्थ्य मन्त्रालय र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : २५ बजे

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।