२२ भदौ २०८३, सोमबार | September 7, 2026

भूमिहीनका लागि गठन भएको आयोग खारेज गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आयोग खारेजको व्यवस्था मिलाउने निर्णय भएको उल्लेख छ ।

केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत वर्ष कात्तिकमा सो आयोग गठन गरेको थियो ।

यसअघि पनि विभिन्न सरकारले भूमिहीन, दलित र सुकुम्बासीलाई भूमि उपलब्ध गराउने भन्दै आयोग गठन गर्ने र पुनर्गठन गर्ने कार्य दोहोर्याउँदै आएका छन् । तर, दीर्घकालीन समाधान भने आजसम्म पनि हुन सकेको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : २४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा