५ चैत्र २०८२, बिहिबार | March 20, 2026

कांग्रेसले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन



जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गत २४ भदौमा जेनजी आन्दोलनकै क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेपछि पछि फिर्ता लिँदै सदनको सामना गर्ने तयारी गरेका थिए । यद्यपी, उनको पार्टी जनमत पार्टीले भने यसअघि नै मुख्यमन्त्रीबाट राजीनामा दिन सिंहलाई निर्देशन दिँदै सरकारलाई दिएको समर्थन फिर्ता समेत गरेको थियो । पार्टीको निर्देशका बाबजुद सिंह मुख्यमन्त्रीमा कायमै रहेका थिए ।
कांग्रेसले भने आज मात्र सिंहलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको हो ।

का थिए । तर पछि अडान परिवर्तन गर्दै सदनको सामना गर्ने तयारीमा पुगेका छन् । यसअघि ३१ भदौमा जनमत पार्टीले मुख्यमन्त्री सिंहसहित आफ्ना दुई मन्त्री फिर्ता लिँदै समर्थन फिर्ता गरेको पत्र प्रदेश सभामा बुझाइसकेको थियो ।

जनमत पार्टीले नै आफ्ना मुख्यमन्त्री विरुद्ध समर्थन फिर्ता लिएपछि आफुहरुले समर्थन गरिरहनु औचित्य नभएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : १५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको