३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट गर्न प्रधानमन्त्री कार्की आज शीतल निवासमा पुगेकी थिइन । राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा व्यवस्थाबारे छलफल गरिएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख एआईजी डा. मनोज केसीसँग भेट गरेकी थिइन् । त्यस्तै उनले मंगलबार साँझ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : २४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र