२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत आमनेसामने



काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः३० बजे कोलम्बोस्थित रेसकोर्स रंगशालामा हुनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई २-० ले पराजित गरेको थियो भने बंगलादेशसँग ४-० ले पराजित हुँदै तीन अंकसहित उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

भारत भने समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । उसले पाकिस्तानलाई ३-२, भुटानलाई १-० र माल्दिभ्सलाई ६-० ले पराजित गर्दै नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो ।

यसअघि भएको संस्करणमा भारतले नेपाललाई ४-२ ले हराएको थियो । भुटानमा सम्पन्न सो संस्करण भारतले बंगलादेशलाई २-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : ५४ बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र