२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरु सहभागी हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले हालैको राजनीतिक परिस्थिति र आगामी योजनाबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको थियो । यसबीचमा पार्टीमा नेतृत्व परिवर्तनको माग गर्दै महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशनको माग गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३८ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण