४ आश्विन २०८३, आइतबार | September 20, 2026

तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी



काठमाडौं । पाँचथरको तमोर नदी नजिक सवारी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका-३ कार्तिके भन्ने स्थानमा गाडी दुर्घटनाग्रस्त भएको हो ।

हालसम्म दुर्घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । तर, स्थानीयहरू र घटनास्थलमा रहेकाहरुले उद्धारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले उद्दारका लागि प्रहरीको टोली पठाइसकेको जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : २९ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।