१ चैत्र २०८२, आइतबार | March 15, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ



काठमाडौं। केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।

भदौ २४ को जेनजी आन्दोलनपछि कारागारबाट भागेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको छ ।

यसअघि सो प्रकरणमा संलग्न मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि पक्राउ गरी कारागार पठाइएको थियो । त्यस्तै, यस मुद्दामा मुछिएका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे आफै कारागारमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ४८ बजे

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)