९ माघ २०८२, शुक्रबार | January 23, 2026

राष्ट्रिसभा अध्यक्ष दाहालले भेटे राष्ट्रपति



काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।

राष्ट्रपति पौडेलसँगको भेटमा अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५१औँ महासभामा नेपालको प्रतिनिधित्वबारे जानकारी गराएकाछन् । दाहालले सम्मेलनमा भाग लिँन जाँदैछन् । विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आईपीयूको १५१औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९ देखि २३ तारिखसम्म सञ्चालन हुँदैछ।

यसबाहेक आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक विषयहरूबारे छलफल भएको छ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : १४ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा