२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक बस्नेछ ।

२८ गते मंगलबार सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए । त्यसपछि बैठक स्थगित गरिएको थियो ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा सुरु भएको बैठकबाट कांग्रेसले पार्टीको नियमित महाधिवेशन या विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन, फागुन २१ गते तोकिएको निर्वाचनमा जाने या संसद पुनस्र्थापना गर्ने लगायतका विषयमा छलफल गर्नेछन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समुहले विशेष महाधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गराइसकेको छ । सो प्रस्तावमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ९ : २६ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण