२४ असार २०८३, बुधबार | July 8, 2026

माइतीघर मण्डलाका अवैध टहरामाथि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र आसपास अवैध रूपमा निर्माण गरिएका सात वटा टहरा भत्काएको छ ।

सडक क्षेत्र अतिक्रमण गरी बनाइएका ती टहरामाथि आज महानगरले डोजर प्रयोग गरेको हो। ती टहरा केही दिनअघिमात्र निर्माण भएका थिए । सडक अतिक्रमण गरी बनाइएका संरचना स्वेच्छाले हटाउन समय दिए पनि नहटाइएपछि महानगरले डोजर चलाएको हो ।

महानगरले लामो समयदेखि अतिक्रमित संरचना हटाउने अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ३ : ५५ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।