१३ भदौ २०८३, शनिबार | August 30, 2026

जेन-जी शहीदका फोटामा भाइटीका लगाएर शहीदहरुको स्मरण



काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाहरूको फोटोमा भाइटीका लगाईदिएर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बिहीबार काठमाडौँको माइतीघरमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर शहीदहरुको स्मरण गरे ।उक्त कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ४४ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ