६ पुस २०८२, आइतबार | December 21, 2025

आज अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस



काठमाडौं । असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् ।

आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अगुवाइमा यी कार्यक्रम हुँदैछन् । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वमा सेवाशुश्रूषामा २४ करोड ९० लाख महिला र १३ करोड २० लाख पुरुष संलग्न छन् ।

सन् २०३० सम्ममा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढ्ने भएकाले उनीहरुको सेवाशुश्रूषा गर्न दुई अर्ब ३० करोड जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ०९ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम