२३ असार २०८३, मंगलबार | July 8, 2026

पहिरो र लेदो खसेपछि बीपी राजमार्गमा यातायात अवरुद्ध



काठमाडौं । अविरल वर्षाका कारण पहिरो र लेदो खसेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

काभ्रेपलान्चोकस्थित बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका ठाउँमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सडक सफा गर्न र यातायात पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ५६ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको