३ चैत्र २०८२, मंगलबार | March 17, 2026

इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित



काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ ।

लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ग्राभेनबर्चले दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५८ औं मिनेटमा गोल गर्दै २-० को जित निश्चित गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ३३ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै