१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित



काठमाडौं । प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइसलाई १-० ले हराएको हो ।

खेलको अवधिभर गोलरहित बराबरी खेलेको नाइसविरुद्ध पिएसजीका गोनकालो रामोसले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई १-० को जित दिलाएका हुन् ।

खेल बराबरीतर्फ उन्मुख भइसकेको अवस्थामा रामोसले रोमाञ्चक जित निकालेका हुन् ।

यो जितसँगै पिएसजी लिग वानको अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । ११ खेल खेलिसकेको पिएसजीको २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा