२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित



काठमाडौं । प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइसलाई १-० ले हराएको हो ।

खेलको अवधिभर गोलरहित बराबरी खेलेको नाइसविरुद्ध पिएसजीका गोनकालो रामोसले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई १-० को जित दिलाएका हुन् ।

खेल बराबरीतर्फ उन्मुख भइसकेको अवस्थामा रामोसले रोमाञ्चक जित निकालेका हुन् ।

यो जितसँगै पिएसजी लिग वानको अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । ११ खेल खेलिसकेको पिएसजीको २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ५४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा