१८ श्रावण २०८३, सोमबार | August 4, 2026

माइतीघरमा नाराबाजी गर्ने दुई युवक प्रहरी नियन्त्रणमा



काठमाडौं । राजधानीको माइतीघर मण्डलामा नाराबाजी गरेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निकोलस भुसाल समूहले आज माइतीघरमा आन्दोलन गर्ने घोषणा गरेको थियो । समूहका तर्फबाट दिउँसो २ बजे प्रदर्शन हुने बताइएको भए पनि भुसाल स्वयं स्थलमा उपस्थित भएका थिएनन् ।

सुरक्षाका सम्भावित चुनौतीलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । आन्दोलनको तयारीबीच दुई युवाले नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : १८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क