२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

प्रचण्ड र नारायणकाजी माधवलाई भेट्न आलोकनगर पुगे



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।

कात्तिक १७ गते एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच एकताको सहमति भएको भोलिपल्ट दुई नेताबीचको भेट भएको हो ।

एकताको विषयमा छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ०६ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात