१ चैत्र २०८२, आइतबार | March 15, 2026

मेयर बालेनविरुद्ध युवा संघको साइबर ब्युरोमा जाहेरी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध युवा संघ नेपालका प्रतिनिधि टोलीले साइबर ब्युरोमा बिहीबार जाहेरी दिएका छन् ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार युवा संघका प्रतिनिधि टोली मेयर साहविरुद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा जाहेरी लिएर आएका हुन् ।

‘मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनुभएको छ,’ एसपी अवस्थीले बताए । ‘अहिले जाहेरीका विषय र सम्भावित कसूरबारे अध्ययन तथा छलफल भइरहेको छ ।’

प्रहरीका अनुसार जाहेरी दर्ता प्रक्रिया अघि बढाउने वा थप प्रमाण आवश्यक पर्छ कि भन्ने विषयमा ब्युरोले छलफल गरिरहेको छ । जाहेरीको प्रकृति अनुसार अनुसन्धान अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ३ : ५९ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी