१८ श्रावण २०८३, सोमबार | August 4, 2026

रास्वपाको विस्तारित बैठक आजदेखि सौराहामा सुरु, ५ सयभन्दा बढी प्रतिनिधि सहभागी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदै छ । बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्ने बताइएको छ ।

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछ ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र)को मस्यौदा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रदेश सभापतिहरूले आफ्ना प्रदेशभित्रका जिल्लाहरूमा पार्टी संगठनको अवस्था र विस्तारबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ५१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क