२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नयाँदिल्लीस्थित लालकिल्ला नजिक कारमा विस्फोट, १० जनाको मृत्यु



काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको छ । विष्फोटबाट कम्तीमा १० जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा परि २० बढी घाइते भएका छन्।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिए पनि अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

विस्फोट लगत्तै कारमा आगलागी भएको थियो । भारतिय समयको साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिँदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ४७ बजे

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी